"सेयर" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{धितोपत्र}}
कम्पनीको पूँजि वा ggggg स्वामित्वलाई धेरै इकाइमा विभाजन गरि लगानीकर्ताहरुलाई विक्रि गरिन्छ, यसरी कम्पनीको पूँजिको विभाजीत इकाइको दस्तावेजलाई '''शेयर''' ({{lang-en|Share}}) भनिन्छ ।<ref>[http://www.investopedia.com/terms/s/shares.asp शेयरको परिभाषा]</ref> कम्पनीको लागि पूँजि जम्मा गर्नको लागि शेयर जारी गरिन्छ तथा यो दस्तावेज राख्ने व्यक्तिलाई शेयरधनी भनिन्छ । शेयर भनेको अर्को अर्थमा कम्पनीको पूँजिको अदृश्य इकाइ हो, जसमा कम्पनी तथा शेयरधनी विच करार हुने गर्दछ ।
 
शेयरमा लगानी गरे वापत शेयरधनीहरुले प्रत्यके वर्ष कम्पनीको वित्तीय कार्य सम्पादन वा मुनाफाको आधारमा लाभांस प्राप्त गर्ने गर्दछ ।
"https://ne.wikipedia.org/wiki/सेयर" बाट अनुप्रेषित