"निष्क्रमण संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ४:
== महत्त्व ==
यस [[संस्कार]]मा नवजात शिशुलाई [[चन्द्रमा]], [[सूर्य]], [[पृथ्वी]], लगायत समस्त [[प्रकृति]]को दर्शन गराइन्छ । शिशुलाई [[भगवान्]] सूर्यको तेज, चन्द्रमाको शीतलता र पृथ्वीको सहनशीलताको परिकल्पना गर्दै दिन देवी [[देवता]]हरुको दर्शन गराउनुका साथै दीर्घ एवं यशस्वी जीवनकोलागि आशीर्वाद प्रदान गर्नु यसकाे महत्त्वपूर्ण पक्ष हाे । वैज्ञानिक हिसावले पनि नवजात शिशुको शरीर चार महिनासम्म बाहिरी वातावरण सँग अनुकूल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखेर विस्तारै विस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुने हुँदा यस संस्कारको प्रावधान रहेको हुन सक्छ ।
== संसकारसंस्कार विधि ==
निष्क्रमण कार्यमा पनि [[दियो]], [[कलश]], [[गणेश]]का साथै चन्द्र, सूर्य, पृथ्वी र अन्य इष्टदेवकाे पूजा गर्ने विधान छ । अहिले यो संस्कार प्रायः लाेप हुँदै गएको छ । <ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>][http://samawartan.blogspot.com/2010/04/blog-post.html#more]
{{ठुटो}}
[[श्रेणी:संस्कार]]