"निष्क्रमण संस्कार" का संशोधनहरू बिचको अन्तर

सा /* यो पनि हेर्नुहोस्
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
 
'''निष्क्रमण''' शिशु जन्मिएको चार महिनामा बालकलार्इ घरबाट बाहिर निकाल्नुलार्इ '''निषक्रमण''' भनिन्छ । यस दैवी जगत्मा नवजात शिशुको आगमन पश्चात् यसप्रति प्रगाढता बढाउनु तथा [[परब्रह्म]]को नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यस संस्कारको प्रमुख उद्देश्य हो ।{{cn}}
== परिचय ==
 
शिशु जन्मिएको चार महिनामा बालकलार्इ घरबाट बाहिर निकाल्नुलार्इ '''निषक्रमण''' भनिन्छ । यस दैवी जगत्मा नवजात शिशुको आगमन पश्चात् यसप्रति प्रगाढता बढाउनु तथा [[परब्रह्म]]को नजरमा चिरपरिचित भई दीर्घकालसम्म धर्म र मर्यादामा रही यस लोकको भोग गराउनु यस संस्कारको प्रमुख उद्देश्य हो ।
== महत्त्व ==
यस [[संस्कार]]मा नवजात शिशुलाई [[चन्द्रमा]], [[सूर्य]], [[पृथ्वी]], लगायत समस्त [[प्रकृति]]को दर्शन गराइन्छ । शिशुलाई [[भगवान्]] सूर्यको तेज, चन्द्रमाको शीतलता र पृथ्वीको सहनशीलताको परिकल्पना गर्दै दिन देवी [[देवता]]हरुको दर्शन गराउनुका साथै दीर्घ एवं यशस्वी जीवनकोलागि आशीर्वाद प्रदान गर्नु यसकाे महत्त्वपूर्ण पक्ष हाे । वैज्ञानिक हिसावले पनि नवजात शिशुको शरीर चार महिनासम्म बाहिरी वातावरण सँग अनुकूल हुँदैन यसर्थ तीन महिनासम्म सावधानीपूर्वक घर भित्रै राखेर विस्तारै विस्तारै बाहिरी वातावरणको सम्पर्कमा ल्याउनु उचित हुने हुँदा यस संस्कारको प्रावधान रहेको हुन सक्छ ।