"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२:
 
यस कार्यमा अग्निस्थापना र सो अनुसारको हवन, षण्डामर्क हवन आदि गरिन्छ र जन्म नक्षत्र र त्यसको पाउको अक्षरबाट नाम जुराइन्छ ।
त्यसपछि सो नामलार्इ दुर्इवटा पिपलका पातमा लेखेर प्राण प्रतिष्ठा गरी शिशुको आयु वृद्धि तथा र्इश्वरप्रीतिका लागि नाम देवताको पूजा गरेर ब्राह्मणद्वारा शिशुका दाहिने कानमा '''हे शिशो ! त्वं अमुक असि''' भनेर सुनाइन्छ । नाम दुर्इ अक्षर वा चार अक्षरको सरल हुनुपर्ने कुरा नामकर्म संस्कार विधिमा उल्लेख गरिएको छ । जे जसरी भएपनि हिन्दू वैदिक धर्म मान्नेहरूले यो कर्म गर्दै आएका छन् । ख<ref name="">डा.पोखरेल, ऋषिराम र अन्य (२०६१) '''कर्मकाण्ड''', भक्तपुर: शिक्षा तथा खेलकुद मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र</ref>]
[http://samawartan.blogspot.com/2010/04/blog-post.html#more]
{{ठुटो}}
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}