"नामकरण संस्कार" का संशोधनहरू बिचको अन्तर

सा /* सन्दर्भ
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
[[File:NoolKettu.JPG|thumb|भारतको केरलामा नामकरण संस्कार गरिदै]]
 
'''नामकरण संस्कार''' कुनैवा '''न्वारान''' हिन्दु धर्मका सोह्र संस्कारमध्ये बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । हिन्दुशिशु धर्मकाजन्मेको सोह्र११ संस्कारमध्येऔं यसलार्इदिनमा महत्त्वपूर्णन्वारान मानिन्छगर्ने गरिन्छ
== परिचय ==
 
'''नामकरण संस्कार''' कुनै बच्चा, युवा वा वयस्क मानिसलाई आ-आफ्नो रितिरिवाज वा प्रचलन अनुसार नाम राखिने कार्य हो । हिन्दु धर्मका सोह्र संस्कारमध्ये यसलार्इ महत्त्वपूर्ण मानिन्छ ।
यस संस्कारलार्इ अर्को शब्दमा '''[[न्वारान]]''' भनिन्छ । शिशु जन्मेको ११ औं दिनमा न्वारान गर्ने गरिन्छ । परापूर्वकालदेखि शास्त्रमा बताइए अनुसार शिशु जन्मेको १० औं दिनसम्मलाई वृद्धि सूतक मानिएको हुनाले ११ औं दिनमा यो संस्कार गर्ने चलन चलेको हुनसक्छ । कर्मकाण्ड ज्ञाता विद्वान्हरू शुभ नक्षत्र वा शुभ दिनमा यो संस्कार गर्न उचित मान्छन् ।
 
== महत्त्व ==