"बुद्ध" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन विकी शुन्य सम्पादन
पङ्क्ति २४:
१. [[सम्यकसम्बुद्ध]]हरुले आफूले बुद्धत्त्व प्राप्त गरेको कुरा अरुलाई भन्छन र बुद्धत्त्वको बारेमा अरुलाई सिकाउंछन। यस्ता बुद्धले अरुलाई धर्मोपदेशनाद्वारा जागृत गर्छन र लोप भएको धर्मलाई पुनर्जीवन दिन्छन। ऐतिहासिक बुद्ध, सिदार्थ गौतम, सम्यकसम्बुद्ध हुन।
 
२. [[प्रत्येकबुद्ध]] वा शान्त बुद्ध सम्यकसम्बुद्ध जस्तै निर्वाण प्राप्त गर्छन तर धर्मोपदेशना गर्दैनन। धर्मको आध्यात्मिक पक्षमा यी बुद्ध सम्यकसम्बुद्ध भन्दा दोस्रो रहन्छन। प्रत्येकबुद्धहरुको जन्म बुद्ध शासन नभएको समयमा मात्र हुन्छ। यस्ता बुद्धले अभिसमाचारिकसिक्खाको बारेमा अरुलाई उपदेश दिन्छन। कुनै ग्रन्थहरुमा भने प्रत्येकबुद्धलाई आफ्नै प्रयासले धर्म बुझेका तर धर्मको सर्वज्ञता प्राप्त नगरेका वा धर्मको फल पूर्ण रुपले नपाएका भनेर वर्णन गरिएको छ। [http://www.palikanon.com/english/pali_names/pa/pacceka_buddha.htm]
 
सम्यकबुद्धका चेलाहरुलाई श्रावक वा अर्हत भनिन्छ। यी शब्दहरुका अर्थहरुमा केही मात्रामा भिन्नता छ। अनुबुद्ध भन्ने शब्द बिरलै प्रयोग हुन्छ। यो शब्द बुद्धले खुद्दकपाठमा प्रयोग गरेका छन। <ref>Ratanasutta:56</ref> सो ग्रन्थमा बुद्धले निर्देशन पाएपछि बुद्ध भएकालाई अनुबुद्ध भनेका छन। जागृत भएका चेलाहरुले दुबै प्रकारका बुद्ध झैं निर्वाण र परिनिर्वाण प्राप्त गर्छन। यसरी निर्वाण र परिनिर्वाण प्राप्त गर्ने चेलाहरुलाई अर्हत भनिन्छ।
"https://ne.wikipedia.org/wiki/बुद्ध" बाट अनुप्रेषित