"परीक्षित" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनो: विकी शुन्य सम्पादन
पङ्क्ति १:
परीक्षित [[अर्जुन]]का नाति तथा [[अभिमन्यु]]का छोरा हुन् । [[पाण्डव]] उत्तराखण्ड जानुअघि [[युधिष्ठिर]]का उत्तराधिकारीका रूपमा [[हस्तिनापुर]]को राजगद्दीमा बस्ने यिनै हुन् । सात दिनमा मर्नु पर्ने ऋषि-श्रापका कारण तक्षक नाम गरेको सर्पले डसेर यिनको मृत्यु भएको थियो । त्यही सात दिनको अवधिमा [[शुकदेव]]बाट यिनले [[श्रीमद्भागवत् पुराण|श्रीमद्भागवत पुराण]] सुनेका थिए । भनिन्छ यिनकै राज्यकालदेखि [[कलीयुगकलियुग]] प्रारम्भ भएको हो । <ref name="">आप्टे, वामन शिवराम (सन् १९६६), '''संस्कृत-हिन्दी कोष''', दिल्ली मोतीलाल बनारसीदास पब्लिसर्स</ref>
[[श्रेणी:महाभारत]]
[[श्रेणी:पुराण]]
"https://ne.wikipedia.org/wiki/परीक्षित" बाट अनुप्रेषित