"दशरथचन्द नगरपालिका" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
 
== शिक्षा ==
केही बर्ष पहिलेसम्म यंहाका विधार्थीहरु पढाईका लागि भारतको पिथौरागढ र अन्य सहरहरुमा जाने गर्थे | तर आफ्नै देशमा शैक्षिक संस्थाहरुको उपलब्धताका कारण आजभोली यो दर धेरै घटी सकेको छ | आजभोली अधिकाँश विधार्थीहरु स्थानीयस्तरमै अथवा धनगढी, महेन्द्रनगर र काठमाडौँ गएर आफ्नो पढाइलाई निरन्तरता दिन्छन | यंहा बढी जसो बाहुन, छेत्री, ठकुरी र दलितहरुको बसोबास रहेको छ |
 
दशरथचन्द नगरपालिका भित्र रहेका बिद्यालय तथा कलेजहरू: