"स्तूप" का संशोधनहरू बिचको अन्तर

सा हटक्याटद्वारा श्रेणी:धर्म हटाइयो
तथागतको आठ महास्तूपहरू
पङ्क्ति ३५:
# घटना वा उद्देशिक स्तूप: बुद्धको जीवनकालमा केही न केही महत्त्वपूर्ण घटना भएको स्थानमा बनाइएको स्तूपलाई 'घटना वा उद्देशिक स्तूप' भनिन्छ।
# धर्म स्तूप वा पूजा गर्न योग्य स्तूप: धर्म स्तूप वा पूजापरक स्तूप भन्नाले बुद्धको अनुपस्थितिमा बुद्धलाई स्मरण गरी पुज्ने स्तूपलाई भनिन्छ। स्ारनाथको धम्मेक स्तूप पूजापरक स्तूप हो। स्तूपमा प्राणप्रतिस्थापन गरिन्छ।
==तथागतको आठ महास्तूपहरू==
# पद्मराशिस्तूप
# बोधिप्रप्तिस्तूप
# बहुद्वारस्तूप
# महाप्रातिहार्यस्तूप
# देवलोकावतरणस्तूप
# पुनर्मेलस्तूप
# विजयस्तूप
# निर्वाणस्तूप
 
[[श्रेणी:बौद्ध स्तूप]]
"https://ne.wikipedia.org/wiki/स्तूप" बाट अनुप्रेषित