"भूगोल" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-एशिया +एसिया)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन Wikipedia Zero edit
पङ्क्ति १:
'''भूगोल''' दुई शब्द ''भू'' अनि ''गोल'' बाट मिलेर बनेको छ, अर्थात गोलो [[भूमि]] अथवा जमीन अर्थात [[पृथ्वी]]। पृथ्वी, भूमि र पृथ्वीमाथी अथवा पृथ्वी मुनी रहेको विभिन्न अवयव र तत्वहरूको विश्लेशण गराउने [[शास्त्र]] नै '''भूगोल शास्त्र''' अथवा भूगोल भनिन्छ। अङ्ग्रेजीमा भूगोललाई [[:en:Geography|Geography]] भनिन्छ। शब्दले नै स्पष्ट पारेको छ Geo अर्थात भूमि Graphy अर्थात अध्ययन। भूमिको अध्ययनलाई भूगोल भनियेकोभनिएको छ। भूगोलको अध्ययनमा नदी-नाला, पहाड-झरना, माटो-जंगल, ढुंगा-मूढा आदि आउदछन।
ती विषयहरूलाई विभिन्न शीर्षकमा अध्ययन गरिन्छ।
 
पङ्क्ति ७:
 
 
विश्वका राष्ट्र र भूगोल
 
== [[देश|राष्ट्र]] ==
[[चित्र:World map 2004 CIA large 1.7m whitespace removed.jpg|thumb|290px|right|[[पृथ्वी]]को चित्र]]
"https://ne.wikipedia.org/wiki/भूगोल" बाट अनुप्रेषित