"विकिपिडिया:स्वशिक्षा/सम्पादन" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 24 langlinks, now provided by Wikidata on d:q3178800
पङ्क्ति १३:
==पूर्वावलोकन==
 
अर्को कुरा, तपाईंलाई सधैं "पूर्वावलोक हेर्ने" बटनको प्रयोग गर्नु पर्छ। प्रयोगस्थलमा बदलावपरिवर्तन गरेपछि "संग्रह गर्ने" बटनको भन्दा पहिला "पूर्वावलोकन हेर्ने" बटन थिच्नुहोस । अब यो तपाईंले त्यो कुरा देख्नु हुनेछ जो तपाईंले लेखसंग्रह गरेपछिको देखा पर्छ, तर तपाईंको परिवर्तन अहिले संग्रह गरिएको छैन । हामी सबै समय-समयमा गल्ति गर्दछौं, र पूर्वावलोकनका प्रयोगबाट हामी लेख संग्रह हुनु अघि आफ्ना गल्तीहरूलाई सुधार गरेर संग्रह गर्न सक्छौं । अँ, पूर्वावलोकन गरेपछि आफ्नो लेखलाई संग्रह गर्न नभुल्नुहोस्।
 
==लेख संग्रह गर्ने==