"छाना" का संशोधनहरू बिचको अन्तर

सा
सुधार
सा (सुधार)
सा (सुधार)
[[चित्र:Khar ko jhupadi.jpg|200px|thumb|right| खरले छाएको छाना]]
[[घर]]लाई हावा, [[पानी]] तथा [[घाम]]बाट बचाउन बनाइने संरचनालाई छाना भनिन्छ । छानालाई भित्तामा अडिएको हुन्छ भने पिल्लरहरूले छतलाई सामान्यतया थाम्ने गर्दछ । छाना भन्ने शब्दले अग्लो वा माथि भएको स्थानहरूलाई समेत जनाउँदछ ।
 
== छानाको प्रकार ==
छाना तीन प्रकारको हुने गर्दछ ।
* सादा
* ढलान
* गोलो
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/594717" बाट अनुप्रेषित