"विकिपिडिया:स्रोत उल्लेख" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
सा
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
{{नीति}}
{{nutshell|विकिपीडियाका लेखहरूमा भरपर्दाे स्रोतबाट सन्दर्भ सामग्री जोड्नु पर्नेछ । यसले लेखमा भएका जानकारी ठीक भएको कुरा प्रस्ट्याउन मदत गर्दछ ।}}
 
'''सन्दर्भ सामग्री''' वा '''स्रोत''' वा '''References''' भन्नाले लेखमा भएका विषयहरूलाई भरपर्दो वा विश्वासिलो माध्यमबाट प्रमाणित गराउनु हो । विविध दृष्टिकोण हुन सक्ने लेख्य विषय, मतमतान्तर भएका लेखहरू र कसैको भनाई, उक्ति लेखमा राख्दा सन्दर्भ सामग्री जोड्नु आवश्यक छ । यस पृष्ठले लेखमा सन्दर्भ सामग्री कसरी जोड्नुपर्छ भन्ने कुराहरू निर्देश गराउँछ ।
 
सन्दर्भ सामग्रीको उदाहरण:
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/594495" बाट अनुप्रेषित