"थोन्मि सम्भोट" का संशोधनहरू बिचको अन्तर

image
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
}}
 
'''थोन्मि सम्भोट''' (Tib. {{bo-textonly|ཐོན་མི་སམྦྷོ་ཊ།}}, Wyl. ''thon mi sam+b+ho Ta'') सातौं शताब्दीको मध्य तिर तिब्बतको धर्म राजा [[स्रोङ्चन गम्पो]]को शासनकालमा रहेको [[सम्भोट लिपि]] अविष्कारक तथा संस्कृत भाषाका बौद्ध ग्रन्थ तिब्बतीमा अनुवाद गर्ने पहिलो [[लोचावा]] अथवा अनुवादक थिए। भोट इतिहासमा उल्लेख भएको अनुसार थोन्मि सम्भोटको जन्म सातौं शताब्दीमा भएको र उनको पिताका नाम अनु थियो।
 
==जीवनी==