"लोचावा" का संशोधनहरू बिचको अन्तर

लोचावाको बारे नयाँ लेखको पृष्ठ आरम्भ
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''लोचावा''' ([[तिब्बती भाषा|तिब्बती]]: {{bo-textonly|ལོ་ཙཱ་བ།}}, [[वयली लिप्यन्तरण|वयली]]: lo tsA ba) भनेको तिब्बती अनुवादकहरूको शीर्षकमा प्रयोग गर्ने तिब्बती शब्द हो जसको अर्थ अनुवादक भन्ने बुझिन्छ। भारतीय विद्वान वा पण्डितहरू सँग मिलेर बौद्ध ग्रन्थहरूलाई संस्कृत, चिनियाँ र अन्य एसियाली भाषाहरू बाट [[तिब्बती भाषा]]मा अनुवादको काम गर्ने प्रख्यात अनुवादक लोचावा [[पगोर वैरोचन]], लोचावा [[ज्ञानसुत्र]],<ref>Rhaldi, Sherab (undated). 'Ye-Shes-sDe; Tibetan Scholar and Saint'. ''[[Tibetan & Himalayan Digital Library]]''. Source: [http://thdl.org/texts/reprints/bot/bot_2002_01_04.pdf] (accessed: Wednesday April 1, 2009)</ref> लोचावा [[युड्रञिङपो]],<ref>Mindrolling International (2010). "The History of Mindrolling: Part III". Source: [http://www.lotusgardens.org/mindrollinghistory/part_3.cfm] (accessed: Thursday April 15, 2010)</ref></blockquote> लोचावा [[रिन्छेन जाङ्पो]], [[मारपा लोचावा]] इत्यादि तिब्बती ऐतिहासिक विद्वान् लोचावा अथवा अनुवादकको उदहारण हुन्। तिब्बतीमा लोचावा भन्ने शब्द "द्विभाषी" र "लोक चक्षु"<ref>संस्कृत-तिब्बती शब्दकोश (सम्बोद कदञिस् शनज्यार सेर्ग्यी ठ्रेङ्जेस्) पृष्ठ नं ७६८ | सन् १९९६ जुन ६ मा कंसु मिरिग छापाखाना द्वारा प्रकाशित</ref> लाई लाग्ने संस्कृतको "लोच्छाव" शब्दबाट अपभ्रंश भएर बनेको मानिन्छ। यो शब्द तिब्बती बौद्ध पदहरूलाई अनुवाद गर्ने आधुनिक समयका अनुवादकहरूको शीर्षकमा पनि प्रयोग गरिएको छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/लोचावा" बाट अनुप्रेषित