"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा जानकारी थप
सा सुधार
पङ्क्ति २१:
| footnotes =
}}
'''स्वामी विवेकानन्द''' ({{lang-bn|স্বামী বিবেকানন্দ}}, {{lang-en|Swami Vivekananda}}) (जन्म १२ जनवरी १८६३, जन्मनाम: '''नरेन्द्रनाथ दत्त''' ) उनी हिन्दू दर्शनका प्रसिद्ध विद्वान् थिए । वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरू उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी [[अमेरिका]]मा रहेको [[शिकागो]]मा आयोजित [[सन् १८९३]] मा भएको विश्व धर्म सभामा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले [[सनातन धर्म]]को आध्यात्मिकताद्वारा परिपूर्ण वेदान्त दर्शनलाई पश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप [[रामकृष्ण परमहंस]]का सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरूको नामबाट [[रामकृष्ण मिसन]] नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरिब अनाथ दिनहीनको निःशुल्क उपचार गर्नु थियो । यि संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । उनले [[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा भएको भाषणको पहिलो सम्बोधन वाक्यले नै सबैको मन जितेका थिए ।
 
[[कलकत्ता]]को धनाध्य बंगाली परिवारमा जन्मिएका विवेकानंद आध्यात्मिकता तर्फ उनको झुकाव थियो । उनले आफ्नो गुरू रामकृष्ण देवबाट धेरै प्रभावित थिए, जसबाट उनले सम्पूर्ण जीवहरू परमात्माको एक अवतार हो; त्यसैकारण मानव जातिको सेवाबाट परमात्माको पनि सेवा हुन सक्छ भन्ने शिक्षा पाएका थिए । रामकृष्णको मृत्यु पश्चात विवेकानंदले भारतीय उपमहाद्वीपहरूको भ्रमण गरि ब्रिटिश [[भारत]]को अवस्था बारे जानकारी हासिल गरेका थिए । सन् १८९३ मा विश्व धर्म सम्मेलन मा भारतको प्रतिनिधित्व गर्नको लागी [[संयुक्त राज्य अमेरिका]] पुगेका थिए ।