"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा सामग्री थप
पङ्क्ति ६:
 
==अन्तर्राष्ट्रिय टोपी दिवस==
केहि बर्षयता अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ | यस बर्ष ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ भन्ने नाराका साथ राजधानीसहित विश्वभर तेस्रो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ। ‘नेपाली टोपी हाम्रो शान, हाम्रो पहिचान’ भन्ने नाराका साथ राजधानीसहित विश्वभर चौथो अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ।<ref>http://www.onlinekhabar.com/2017/01/521960/</ref>
 
 
==सन्दर्भ सामग्री==
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित