"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर
सा सुधार
पङ्क्ति ३४:
==विश्वधर्म महासभा मन्तव्य==
[[शिकागो]] मन्तव्यका मुख्य बुंदाहरु–बुंदाहरू; त्यहां भनेका केही मुख्य कुराहरु शताब्दि पछि पनि समस्त विश्वलाई सान्दर्भिक देखिन्छन्–
त्यहां भनेका केही मुख्य कुराहरु शताब्दि पछि पनि समस्त विश्वलाई सान्दर्भिक देखिन्छन्–
१.
म संन्यासको सबैभन्दा प्राचीन परम्पराको अनुयायी हुँ ।
२.
विश्वमा प्रचारित सबै धर्महरुको जननी हिन्दु धर्म हो ।
२. विश्वमा प्रचारित सबै धर्महरुको जननी हिन्दु धर्म हो ।
<br /
४.जोरोस्टरका अनुयायी अग्निपूजकहरू आफ्नो जन्मथलोमा टिक्न नसकेर भागेर हिंड्ने अवस्था थियो र उनीहरूलाई हिन्दुस्तानका सुविधासम्पन्न स्थानहरूमा आफ्ना कृत्य स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक गर्ने व्यवस्था हिन्दु समाजले गरेको थियो ।
{{Quote|text=ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।|character=|author=|title=''[[श्रीमद भागवद गीता]]''|source=}}
३. जुन दिन रोमन साम्राज्यको तानाशाही व्यवस्थाले यहुदीहरुको अन्तिम र विशाल मन्दिरलाई धुलोपिठो बनाउंदै थियो त्यही बेला दक्षिण भारतमा त्यस धर्मका गुरूलाई हिन्दुहरूले विशेष सम्मान र शुद्धतापूर्वक बस्ने व्यवस्था गर्दै थिए ।
६.
धर्मान्तरण कृत्यको विरोध गर्दै उनले भनेका थिए– सम्प्रदायवाद, असहिष्णुता, र यसका उत्तराधिकारीहरुको डरलाग्दो हठधर्मिताले यस सुन्दर धरतीमा धाक जमाउने इच्छा गर्दछ । यस्ता कृत्यले धरतीमा हिंसा चुल्याउंछ । मानिस मानिसबीच द्वन्द्व हुन्छ । युद्ध हुन्छ र रगतका खोला बगाउने काम गर्छ ।
७.
धर्मान्तरण कृत्य क्रूरताको पराकाष्ठा र सभ्यताका लागि कलंक हो । यस कृत्यले मानव स्वतन्त्रता हनन गर्छ ।
४.जोरोस्टरका अनुयायी अग्निपूजकहरू आफ्नो जन्मथलोमा टिक्न नसकेर भागेर हिंड्ने अवस्था थियो र उनीहरूलाई हिन्दुस्तानका सुविधासम्पन्न स्थानहरूमा आफ्ना कृत्य स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक गर्ने व्यवस्था हिन्दु समाजले गरेको थियो ।
८.
यसले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाई निराशाको अन्धकारमा डुबाउंछ ।
९.
यस कृत्यले विश्वका अनेक संस्कृति र सभ्यताहरु नाश भइ रहेका छन् ।
५. उनले शास्त्रहरूबाट दुइवटा उदाहरण दिएका थिए । श्रीमद भागवद गीताको निम्नलिखित श्लोकहरूको अर्थ उनले बताउंदै कुनै खास तरिकाले ईश्वरको आराधना गर्नु पर्छ भन्ने कट्टरता हिन्दु धर्ममा छैन भन्ने कुरा बताएका थिए ।
१०.
शिकागो सम्मेलनले अतिवादिता तथा शक्ति र प्रचारद्वारा ज्ञान र धर्म माथि गरिने उत्पीडनका अन्तको शंख घोष गरेको छ ।
ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम् ।
मम वत्र्मानुवर्तन्ते मनुष्याः पार्थ सर्वशः ।।
६.धर्मान्तरण कृत्यको विरोध गर्दै उनले भनेका थिए– सम्प्रदायवाद, असहिष्णुता, र यसका उत्तराधिकारीहरुको डरलाग्दो हठधर्मिताले यस सुन्दर धरतीमा धाक जमाउने इच्छा गर्दछ । यस्ता कृत्यले धरतीमा हिंसा चुल्याउंछ । मानिस मानिसबीच द्वन्द्व हुन्छ । युद्ध हुन्छ र रगतका खोला बगाउने काम गर्छ ।
७. धर्मान्तरण कृत्य क्रूरताको पराकाष्ठा र सभ्यताका लागि कलंक हो । यस कृत्यले मानव स्वतन्त्रता हनन गर्छ ।
८. यसले कट्टरता, साम्प्रदायिकता, र अशान्तिलाई जन्म दिन्छ । यसले देशवासीलाई र सत्पुरुषहरुलाई निराशाको अन्धकारमा डुबाउंछ ।
९.यस कृत्यले विश्वका अनेक संस्कृति र सभ्यताहरु नाश भइ रहेका छन् ।
१०. शिकागो सम्मेलनले अतिवादिता तथा शक्ति र प्रचारद्वारा ज्ञान र धर्म माथि गरिने उत्पीडनका अन्तको शंख घोष गरेको छ ।
==मठको महावाक्य==