"स्वामी विवेकानन्द" का संशोधनहरू बिचको अन्तर

सा सुधार
पङ्क्ति २१:
| footnotes =

'''स्वामी विवेकानन्द''' (जन्म १२ जनवरी १८६३, जन्मनाम: '''नरेन्द्रनाथ दत्त''' ) उनी [[हिन्दू दर्शन]]का प्रखर विद्वान् थिए।थिए । वेदान्त दर्शनका प्रसिद्ध अध्यात्मिक गुरुगुरू उनको वास्तविक नाम नरेन्द्रनाथ दत्त थियो । उनी [[अमेरिका]]मा रहेको [[शिकागो]]मा आयोजित [[सन् १८९३]] मा भएको [[विश्व धर्मा सभा]]मा सनातन हिन्दू धर्मको तर्फबाट प्रतिनिधित्व गरेका थिए । उनले [[सनातन धर्म]]को [[आध्यात्मिकता]]द्वारा परिपूर्ण [[वेदान्त दर्शन]]लाई पश्चिमेलीदेशमापश्चिमेली देशहरूमा आफ्नो वक्तृत्वकलाको बलमानै पुर्याएका थिए । उनी भक्तिका मूर्तिस्वरुप [[रामकृष्ण परमहंस]]का सुयोग्य शिष्य थिए । उनले आफ्नो गुरुकोगुरूको नामबाट [[रामकृष्ण मिसन]] नामक संस्थाको स्थापना गरेका थिए । जसको उद्देश्य गरीबगरिब अनाथ दीनहीनकोदिनहीनको निशुल्कनिःशुल्क उपचार गर्नु थियो । जोयि संस्थाहरू आज पनि देश तथा विदेशमा आफ्नो काम गरिरहेकै छन् । उनले अमेरिकामा[[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा भएको भाषणको पहिलो [[सम्बोधन]] वाक्यले (अमेरिकी भाई तथा बहिनीहरू) नै सबैको मन जितेका थिए ।

==विवेकानन्द– शिष्य र गुरु==

उनि स्वामी रामकृष्णका प्रिय शिष्य थिए नरेन (विवेकानन्द) । रामकृष्ण अद्भुत व्यक्ति थिए त्यसैले उनलाई परमहंस भनिन्छ । विवेकानन्दले त उनलाई साक्षात् ईश्वरको अवतार मान्दथे । उनले बोलेको प्रत्येक कुरामा गुरुकोगुरूको अनुभव र ज्ञान नै भएको बताउंथेबताउदथे । विवेकानन्दले भने कसैलाई शिष्य बनाउने प्रयास गरेनन् । उनीबाट प्रभावित भएर मार्गरेट नोबेल (बैनी निवेदिता) लगायत केही प्रतिभाहरुलेप्रतिभाहरूले स्वतः शिष्यत्व स्वीकार गरेर समर्पित भई रामकृष्ण मिशनका आदर्शहरु प्रचार गरेका थिए ।
विश्व धर्म महासभा शिकागोमा[[शिकागो]]मा सन् १८९३ मा उनले भाग लिन जाने सम्पूर्ण घटना ज्यादै आश्चर्य लाग्दो छ । खेतडीका राजाले उनलाई त्यहां जाने प्रेरणा दिए । उनी नरेन्द्रबाट अत्यन्त प्रभावित थिए र यी भावनाहरु अमेरिकामा[[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा प्रचारित होस् भन्ने चाहना राख्थे । नरेन्द्रलाई विवेकानन्द नाम दिने काम पनि उनैले गरेको मानिन्छ । उनले नै यात्राको सम्पूर्ण व्यवस्था मिलाई दिए अनि शिकागोको[[शिकागो]]को जाडोमा बंगाली गर्मीमा हुर्केका विवेकानन्दलाई ऊनी कोट आदि पहिरनको समेत व्यवस्था गरे ।

== अमेरिकामा सुरुकाशुरूका अनुभव ==

अमेरिकामा[[संयुक्त राज्य अमेरिका|अमेरिका]]मा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरुलेबदमाशहरूले लुट्नसम्म लूटे, जब उनी [[शिकागो]] पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहांत्यहा भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरुलाई पैसा र चिठीचिठ्ठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि [[शिकागो]] पठाए । [[शिकागो]] पुग्दा विवेकानन्दको हालतअवस्था खस्ताखराब थियो । लुटेरा र बदमासहरुको भीडमा बचेर हिंड्नेहिड्ने क्रममा चिठीचिठ्ठी हराएछ । शिकागोको[[शिकागो]]को स्टेशनमा भएको एक बाकसमा सितम्बरसेप्टेम्बर मासकोमहिनाको जाडो छल्न रात बिताउनु पर्यो । पासमासाथमा रहेका अमेरिकी पैसा सिद्धिएसकियो केवल गीताको[[श्रीमद्भगवद गीता|गीता]]को पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए ।
भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउंमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरुसंगप्रतिनिधिहरूसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबभन्दासबैभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सासाइटीसोसाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आआफ्नोआ-आफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मंचमामञ्चमा केही वक्ताहरुले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रुपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरुको तर्फबाट अमेरिकी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरुमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।

अमेरिकामा एक अज्ञात र अनौठो पहिरन लागएका विवेकानन्दलाई लुटेरा र बदमाशहरुले लुट्नसम्म लूटे । जब उनी [[शिकागो]] पुगे उनलाई के थाहा भयो भने दर्ताको मिति सिद्धिएको छ, र कुनै संस्थाको आधिकारिक पत्र बिना एक व्यक्तिलाई त्यहां भाग लिन अनुमति छैन । पैसा सिद्धिएका बेला उनले मद्रासका साथीहरुलाई पैसा र चिठी पठाई दिन अनुरोध गरे । तर कसैले उनको सुनेन । निराश उनी रेलगाडीबाट बोस्टन फिर्ता भए । गाडीमा एक जना महिला उनका कुरा सुनेर आकर्षित भइन् र उनलाई प्रो. राइटसंग भेट गराईदिइन् । राइटले पत्र लेखेर उनलाई फेरि शिकागो पठाए । शिकागो पुग्दा विवेकानन्दको हालत खस्ता थियो । लुटेरा र बदमासहरुको भीडमा बचेर हिंड्ने क्रममा चिठी हराएछ । शिकागोको स्टेशनमा भएको एक बाकसमा सितम्बर मासको जाडो छल्न रात बिताउनु पर्यो । पासमा रहेका अमेरिकी पैसा सिद्धिए केवल गीताको पुस्तकमात्र साथमा रह्यो । भोको संन्यासीले मागेर खाने प्रयास गर्यो तर त्यहां कसले भिक्षा दिने ? प्रत्येक घरबाट उनलाई लखेटिदिए ।
भोकै तिर्खै डुल्दा थाकेर उनी एक गल्लीमा थचक्क बसे । संयोगले उनी ठीकै ठाउंमा पुगेका रहेछन् । माथिबाट कुनै व्यक्तिले उनलाई बोलाएर सोध्यो के उनी विश्वधर्म महासभामा भाग लिन आएका हुन्? अनि उनीलाई अन्य प्राच्य प्रतिनिधिहरुसंग बस्ने व्यवस्था भयो । यही व्यक्ति पछि अमेरिकामा विवेकानन्दको सबभन्दा विश्वसनीय सहयोगी बन्यो । सभामा ब्रहम समाज, थियोसोफीकल सासाइटी, जैन, बौद्ध, क्रिश्चियन, यहुदी सबैले आआफ्नो धर्मको प्रतिनिधित्व गरे । तर बिना पत्रका उनले आफ्नो मात्र प्रतिनिधित्व गरे । उनलाई हिन्दु धर्मको प्रतिनिधि भने पनि उनले वास्तवमा सारा संसारको प्रतिनिधित्व गरे । उनले पहिलो दिनमा दिएको संभाषणको प्रत्येक पंक्ति मननीय छ । त्यस मंचमा केही वक्ताहरुले विवेकानन्द अघि के विचार व्यक्त गरिसकेका थिए भने प्राच्य धर्मावलम्बीहरु धार्मिक रुपमा सहिष्णु हुन्छन् । उनले करोडौं हिन्दुहरु तथा उनका सबै मत र सम्प्रदायहरुको तर्फबाट अमेरिकी दाजु भाई दिदी बहिनीहरुलाई धन्यवाद दिंदै निम्नलिखित कुराहरुमा सबै धर्मावलम्बीका नेतृत्व वर्गको ध्यानाकर्षण गरेका थिए ।
==विश्वधर्म महासभा मन्तव्य==
[[शिकागो]] मन्तव्यका मुख्य बुंदाहरु–
त्यहां भनेका केही मुख्य कुराहरु आज १२१ वर्षशताब्दि पछि पनि समस्त विश्वलाई सान्दर्भिक देखिन्छन्–

१. म संन्यासको सबभन्दासबैभन्दा प्राचीन परम्पराको अनुयायी हुंहुँ

२. विश्वमा प्रचारित सबै धर्महरुको जननी हिन्दु धर्म हो ।

३. जुन दिन रोमन साम्राज्यको तानाशाही व्यवस्थाले यहुदीहरुको अन्तिम र विशाल मन्दिरलाई धुलोपिठो बनाउंदै थियो त्यही बेला दक्षिण भारतमा त्यस धर्मका गुरुलाईगुरूलाई हिन्दुहरुलेहिन्दुहरूले विशेष सम्मान र शुद्धतापूर्वक बस्ने व्यवस्था गर्दै थिए ।

४.जोरोस्टरका अनुयायी अग्निपूजकहरुअग्निपूजकहरू आफ्नो जन्मथलोमा टिक्न नसकेर भागेर हिंड्ने अवस्था थियो र उनीहरुलाईउनीहरूलाई हिन्दुस्तानका सुविधासम्पन्न स्थानहरुमास्थानहरूमा आफ्ना कृत्य स्वतन्त्रतापूर्वक र सम्मानपूर्वक गर्ने व्यवस्था हिन्दु समाजले गरेको थियो ।

५. उनले शास्त्रहरुबाटशास्त्रहरूबाट दुइवटा उद्धरणउदाहरण दिएका थिए । श्रीमद्भगवद्गीताकोश्रीमद भागवद गीताको निम्नलिखित श्लोककोश्लोकहरूको अर्थ उनले बताउंदै कुनै खास तरीकालेतरिकाले ईश्वरको आराधना गर्नु पर्छ भन्ने कट्टरता हिन्दु धर्ममा छैन भन्ने कुरा बताएका थिए ।

Line ६१ ⟶ ६२:

==मठको महावाक्य==
आदि गुरु [[आचार्य शङ्कर]]ले शारदा, गोवर्धन, ज्योति, र शृंगेरी चारवटा मठमठहरू स्थापना गरेर प्रत्येक मठका लागि एक महावाक्य निर्धारण गरे जस्तै स्वामी विवेकानन्दले पनि मठको स्थापना गरे । रामकृष्ण मठको महावाक्य निर्धारण गरे–गरे – उत्तिष्ठत जाग्रत प्राप्य वरान्निबोधत ।
यस बाहेक निर्धनतम समाजका लागि शिक्षा र स्वास्थ्य सुलभ गराउन मिशनहरुकोमिशनहरूको पनि स्थापना गरेर समाजसेवा र ज्ञानका लागि पुस्तक पत्रिका प्रकाशनमा पनि उल्लेखनीय योगदान गरे ।
स्वामी अपूर्वानन्दले बांग्लामा शङ्कराचार्यको जुन जीवनी लेखेका छन् त्यो ध्यानले पढ्दा लाग्छ हामीहरुलेहामीहरूले स्वामी विवेकानन्दको जीवनी पढिरहेका छौं । निवेदिताले त विवेकानन्दलाई शिवावतार नै मान्थिन् । स्वयं विवेकानन्दले पनि शिव शिव भन्ने गर्थे।गर्थे । स्वामी अपूर्वानन्दले लेखेका छन्–
बारहबार्ह शय वर्ष भइसक्यो आचार्य शंकरको काम आज पनि सकिएको छैन । आजको मानिसमा ऐश्वर्य छ । सम्पन्नता छ । गति छ । तीव्रता छ । तर उसको दुःख, पीडा र ताप घटेको छैन । नया“ नया“ आवरणमा बेरिएका भ्रम, मोह र छलकपटले मानिसको बुद्धि ढाकिएको छ । आधुनिक उपलब्धिहरुका साथै काम, क्रोध, लोभ, दम्भ, ईष्र्या, द्वेष आदि आसुरी भावका गति, क्षेत्र र तीव्रता पनि बढ्दै छन् । यी सबैको परित्राण कहां“ छ ? परित्राण केवल मानिसका आत्माको आविष्कारमा छ । सबैभित्र एक अविभाज्य चैतन्यसत्ता निरन्तर प्रकाशमान छ । जसको अनुभव हामीलाई शंकरको जीवनीबाट प्राप्त हुनसक्छ । शान्तिको एक मात्र बाटो त्यही हो ।

==उपसंहार==
जसरी स्वामी विवेकानन्दले रामकृष्णको जीवनबाट प्रेरणा लिए, जसरी रामकृष्णले गौरांग प्रभुको जीवनबाट प्रेरणा लिए, त्यसै गरी आज हामीले जीवनका विविध द्वन्द्वलाई आत्मविज्ञानमा समन्वित गर्ने प्रेरणा र उपायहरु स्वामी विवेकानन्दको जीवन र वाणीबाट प्राप्त गर्नुपर्ने भएको छ । हजारौं गरीब र दुखी व्यक्तिहरुको उद्धारका लागि तथा समस्त मानव जातिको समानता र स्वतन्त्रताका लागि विवेकानन्दले गरेका कृत्यलाई आज फेरि व्यवहारमा लागू गर्नु पर्ने भएको छ । यस सम्बन्धमा पं [[नारायण प्रसाद पोखरेल]]ले गरेका सुधारका केही कामहरुलाई उदाहरणको रुपमा प्रस्तुत गर्न सकिन्छ ।
त्रि.वि. अर्थशास्त्र केन्द्रीय विभागका प्रथम विशिष्ट प्राध्यापक एवं संस्थापकमध्येका एक तारापद् (टी पी) चौधरी अनेक दृष्टिले संमाननीय र स्मरणीय छन् । । बंगालबाट नेपालमा आएर आजीवन शिक्षा क्षेत्रमा लागि पर्ने अनेक प्रबुद्ध र त्यागी मानिसमध्ये उहां पनि हुन् । वर्तमान नेपालका अर्थशास्त्रीहरु र अर्थमन्त्रीहरुमध्ये प्रायः सबै उनका शिष्य रहेका छन् । उनले अर्थशास्त्र र जनसंख्या अध्ययन केन्द्रीय विभागको गरिमा बढाए । एडम स्मिथ जस्तै उनी पनि आजीवन अविवाहित रहे । अन्तिम दिनसम्म [[अर्थशास्त्र]] अध्यापन गरे । आफ्नो सम्पत्तिको एक भाग नेपालमा राखेर बांकी सबै [[रामकृष्ण मिशन]], बेलुर मठ बंगाललाई दान गरे । यसबाट उनी स्वामी विवेकानन्दबाट कति प्रभावित थिए भन्ने कुरा बुझ्न सकिन्छ ।
वि.सं. २०७० मा नेपालमा[[नेपाल]]मा पनि स्वामी विवेकानन्दको १५० औं जन्म जयन्ती मनाएको हो ।

==सन्दर्भ सामग्री==