"स्तूप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
| vi = Phù đồ
}}
'''स्तूप''' ([[तिब्बती भाषा|तिब्बती]]: {{bo-textonly|མཆོད་རྟེན།}}), बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको चैत्यहरूलाई[[चैत्य]]हरूलाई स्तूप भनिन्छ। काठमाण्डौ उपत्यकामा रहेको [[स्वयम्भूनाथ]] र [[बौद्धनाथ]] स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात स्तूपको उदाहरण हुन्।
==स्तूपको प्रकारहरू==
 
==स्तूपको प्रकारहरू==
# शारीरिक स्तूप: शरीर धातु (अस्थि, केश, नङ, दाँत) राखेर बनाइएको स्तूपलाई शारीरिक स्तूप भनिन्छ।
# परिभोग स्तूप: बुद्धले जीवनमा प्रयोग गरेका वस्तु (पिन्डपात्र, छत्र, चिवर, बोधिमन्ड) राखेर बनाइएको स्तूपलाई 'परिभोग स्तूप' भनिन्छ।
१,२५८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/594053" बाट अनुप्रेषित