"प्राचीन तिब्बती भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''प्राचीन तिब्बती भाषा''' ([[तिब्बती भाषा|तिब्बती]]: {{bo-textonly|བརྡ་རྙིང་།}}, [[वयली लिप्यन्तरण|वयली]]: brda rnying) भनेको [[सम्भोट लिपि]]को संरचना भन्दा पहिले देखि बोलिन्दै अएको तिब्बती पुरातन क्षेत्रीय भाषालाई बुझिन्छ। तिब्बती साम्राज [[ठ्री रल्पचन]]को शासनकालमा भएको सम्भोट लिपिको संशोधन शुरुवात पछि पुरानो तिब्बती भाषाको प्रयोगमा निकै फरक अएको देखिन्छ। यस भाषा बारे १५औं शताब्दीमा [[क्योगतोन मोनड्रुब लोचावा]]ले लेख्नुभएको प्राचीन तिब्बती भाषाको शब्दकोश [[लिशीयीगुरखङ]] जस्ता केहि पुराना शब्दसङ्कलनको लेख बाहेक अरू प्राचीन तिब्बती भाषाको प्रयोग द्वारा लेखिएको लेखरचनाहरूमालेखरचनाहरू लगभग लुप्त भएको कारण आधुनिक तिब्बती भाषाभाषाको व्याकरण जान्ने र बोलिन्नेहरूलाई दूनहुआङ गुफाबाट पाएको प्राचीन तिब्बती भाषाको पाण्डुलिपि इतिहासिक लेखहरूलाई अनुमान लगाउनु बाहेक पूर्णरूपले व्याख्या गर्नुमा निकै ठुलो अनुसन्धानको कठिनाइहरूको सामना गर्नु पर्ने देखिएको छन्।