"प्राचीन तिब्बती भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''प्राचीन तिब्बती भाषा''' ([[तिब्बती भाषा|तिब्बती]]: {{bo-textonly|བརྡ་རྙིང་།}}, [[वयली लिप्यन्तरण|वयली]]: brda rnying) भनेको [[सम्भोटासम्भोट लिपि]]को संरचना भन्दा पहिले देखि बोलिन्दै अएको तिब्बती पुरातन क्षेत्रीय भाषालाई बुझिन्छ। तिब्बती साम्राज [[ठ्री रल्पचन]]को शासनकालमा भएको सम्भोट लिपिको संशोधन शुरुवात पछि पुरानो तिब्बती भाषाको प्रयोगमा निकै फरक अएको देखिन्छ। यस भाषा बारे १५औं शताब्दीमा [[क्योगतोन मोनड्रुब लोचावा]]ले लेख्नुभएको प्राचीन तिब्बती भाषाको शब्दकोश [[लिशीयीगुरखङ]] जस्ता केहि पुराना शब्दसङ्कलनको लेख बाहेक अरू प्राचीन तिब्बती भाषाको प्रयोग द्वारा लेखिएको लेखरचनाहरूमा लगभग लुप्त भएको कारण आधुनिक तिब्बती भाषा बोलिन्नेहरूलाई दूनहुआङ गुफाबाट पाएको प्राचीन तिब्बती भाषाको पाण्डुलिपि इतिहासिक लेखहरूलाई अनुमान लगाउनु बाहेक पूर्णरूपले व्याख्या गर्नुमा निकै अनुसन्धानको कठिनाइहरूको सामना गर्नु पर्ने देखिएको छन्।