"चैत्य" का संशोधनहरू बिचको अन्तर

चैत्य
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''चैत्य''' ([[तिब्बती भाषा|तिब्बती]]: {{bo-textonly|མཆོད་རྟེན།}}), बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको स्तूपहरूलाई चैत्य भनिन्छ। काठमाण्डौ[[काठमाडौं उपत्यकामाउपत्यका]]मा रहेको [[स्वयम्भूनाथ]] र [[बौद्धनाथ]] स्तूपहरू बौद्ध धर्मालम्बीहरूले बनाएको प्रख्यात चैत्यको उदाहरण हुन्।
"https://ne.wikipedia.org/wiki/चैत्य" बाट अनुप्रेषित