"स्तूप" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
==स्तूपको प्रकारहरू==
 
१.# शारीरिक स्तूप: शरीर धातु (अस्थि, केश, नङ, दाँत) राखेर बनाइएको स्तूपलाई शारीरिक स्तूप भनिन्छ।
२.# परिभोग स्तूप: बुद्धले जीवनमा प्रयोग गरेका वस्तु (पिन्डपात्र, छत्र, चिवर, बोधिमन्ड) राखेर बनाइएको स्तूपलाई 'परिभोग स्तूप' भनिन्छ।
३.# घटना वा उद्देशिक स्तूप: बुद्धको जीवनकालमा केही न केही महत्त्वपूर्ण घटना भएको स्थानमा बनाइएको स्तूपलाई 'घटना वा उद्देशिक स्तूप' भनिन्छ।
४.# धर्म स्तूप वा पूजा गर्न योग्य स्तूप: धर्म स्तूप वा पूजापरक स्तूप भन्नाले बुद्धको अनुपस्थितिमा बुद्धलाई स्मरण गरी पुज्ने स्तूपलाई भनिन्छ। स्ारनाथको धम्मेक स्तूप पूजापरक स्तूप हो। स्तूपमा प्राणप्रतिस्थापन गरिन्छ।
 
[[श्रेणी:धर्म]]
"https://ne.wikipedia.org/wiki/स्तूप" बाट अनुप्रेषित