"स्तूप" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''स्तूप''' ([[तिब्बती भाषा|तिब्बती]]: {{bo-textonly|མཆོད་རྟེན།}}), बौद्धहरूले बुद्ध र बौद्ध महासिद्ध गुरुहरूका अवशिष्ट चिन्ह राख्नका लागि बनाउने स्मारक अथवा ढुंङ्गा, माटो, इँट आदिले बनाएको चैत्य।
वुद्दको स्मरण र प्रार्थनाको लागि निर्माण गरिएको भौतिक संरचना लाई 'स्तूप' भनिन्छ| ब्राहृमीको 'थूप' वाट प्रविष्ट भैइ पाली भाषामा 'स्तूप' बनेको विश्वास गरिन्छ|
==स्तूपको प्रकारहरू==
 
स्तूप चारप्रकारका हुन्छन्
 
१. शारीरिक स्तूप: शरीर धातु (अस्थि, केश, नङ, दाँत) राखेर बनाइएको स्तूपलाई शारीरिक स्तूप भनिन्छ।
 
२. परिभोग स्तूप:बुद्धले जीवनमा प्रयोग गरेका वस्तु (पिन्डपात्र, छत्र, चिवर, बोधिमन्ड) राखेर बनाइएको स्तूपलाई 'परिभोग स्तूप' भनिन्छ।
 
३. घटना वा उद्देशिक स्तूप: बुद्धको जीवनकालमा केही न केही महत्त्वपूर्ण घटना भएको स्थानमा बनाइएको स्तूपलाई 'घटना वा उद्देशिक स्तूप' भनिन्छ।
 
४. धर्म स्तूप वा पूजा गर्न योग्य स्तूप:धर्म स्तूप वा पूजापरक स्तूप भन्नाले बुद्धको अनुपस्थितिमा बुद्धलाई स्मरण गरी पुज्ने स्तूपलाई भनिन्छ। स्ारनाथको धम्मेक स्तूप पूजापरक स्तूप हो। स्तूपमा प्राणप्रतिस्थापन गरिन्छ।
 
"https://ne.wikipedia.org/wiki/स्तूप" बाट अनुप्रेषित