"ठ्रीस्रोङ देउचन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३०:
}}
 
'''ठ्रीस्रोङ देउचन''' ({{bo-textonly|ཁྲི་སྲོང་ལྡེའུ་བཙན།}}) सन् ७४२-७९७<ref>'''तिब्बती सम्राटको इतिहास''' (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ४०३.४ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे</ref> मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारत बाट [[शान्तरक्षित|अचार्य शान्तरक्षित]], [[पद्मसम्भव|गुरु पद्मसम्भव]], पण्डित [[विमलमित्र]] लगायतको भारतीय बौद्ध महासिद्ध विद्वान गुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुवात धर्मराजा [[स्रोङ्चन गम्पो]]को समय देखि नै भए पनि पूर्ण र व्यापक रूपमा बौद्ध धर्मलाई स्थापन ठ्रीस्रोङ देउचन ले गर्नु भएको हुनाले उहाँ लाई तिब्बती तीन धर्मराजा मध्ये एकदोस्रो मानिन्छ।
==बौद्ध धर्मको स्थापन र समर्थन==