"ठ्रीस्रोङ देउचन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४:
| image = Trisong Detsen.jpg|thumb
| caption = सम्यस मठ भित्र रहेको [[ठ्रीस्रोङ देउचन]]को मुर्ति (फोटो: एरिक टोर्नेर)
| reign = सन् ७५७-७९७ सम्म (४० वर्ष)<ref>'''तिब्बती सम्राटको इतिहास''' (बोद चन्पोयी ग्यल-रब) पृष्ठ नं. ४०३-४०५ | भाषा: तिब्बती | लेखक: ड्रीगुङ क्यब्गोन छेछङ रिन्पोछे</ref>
| predecessor = [[ठ्रीदे चुगचन]]
| successor = [[मुने चन्पो]]
पङ्क्ति ३१:
 
'''ठ्रीस्रोङ देउचन''' ({{bo-textonly|ཁྲི་སྲོང་ལྡེའུ་བཙན།}}) सन् ७४२-७९७ मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारत बाट [[शान्तरक्षित|अचार्य शान्तरक्षित]], [[पद्मसम्भव|गुरु पद्मसम्भव]], पण्डित [[विमलमित्र]] लगायतको भारतीय बौद्ध महासिद्ध विद्वान गुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुवात धर्मराजा [[स्रोङ्चन गम्पो]]को समय देखि नै भए पनि पूर्ण र व्यापक रूपमा बौद्ध धर्मलाई स्थापन ठ्रीस्रोङ देउचन ले गर्नु भएको हुनाले उहाँ लाई तिब्बती तीन धर्मराजा मध्ये एक मानिन्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}