"ठ्रीस्रोङ देउचन" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: '''ठ्रीस्रोङ देउचन''' ({{bo-textonly|ཁྲི་སྲོང་ལྡེའུ་བཙན།}}) सन् ७४२-७९७ मा...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''ठ्रीस्रोङ देउचन''' ({{bo-textonly|ཁྲི་སྲོང་ལྡེའུ་བཙན།}}) सन् ७४२-७९७ मा रहेको ३९औ तिब्बती सम्राट हो। उहाँको शासनकालमा भारत बाट [[शान्तरक्षित|अचार्य शान्तरक्षित]], [[पद्मसम्भव|गुरु पद्मसम्भव]], पण्डित [[विमलमित्र]] लगायतको भारतीय बौद्ध महासिद्ध विद्वान गुरु हरूलाई तिब्बतमा आमन्त्रण गर्नुभई महायान बौद्ध धर्मको स्थापन गर्नुभएको थियो। तिब्बतमा बौद्ध धर्मको सुरुवात धर्मराजा[[स्रोङ्चन गम्पो]]को समय देखि नै भए पनि पूर्ण र व्यापक रूपमा बौद्ध धर्मलाई स्थापन ठ्रीस्रोङ देउचन ले गर्नु भएको हुनाले उहाँ लाई तिब्बती तीन धर्मराजा मध्ये एक मानिन्छ।
'''ठ्रीस्रोङ देउचन''' ({{bo-textonly|ཁྲི་སྲོང་ལྡེའུ་བཙན།}}) सन् ७४२-७९७ मा रहेको ३९औ तिब्बती सम्राट हो।