"अवतार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
→‎हेर्नुहोस्: व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ६७:
'''कल्कि''' [[विष्णु]] भगवानको दशौ अवतार हो यो भविष्यमा हुने [[अवतार]] मानिन्छ । कल्कि अवतार कलियुगको अंतिम अवस्थामा हुन्छ । जब कलियुगमा मानिसहरूले धर्मको अनुसरण गर्न बन्द गरि दिन्छ सर्वत्र लुटमार हिंसा अत्याचार बढ्छ तब यो अवतार हुने विश्वास छ त्यस समयमा अधर्मी पापीहरुको नाश संगै कलियुग समाप्त हुन्छ र सत्य युगको आरम्भ हुन्छ भन्ने हिन्दू धर्म ग्रन्थको मान्यता छ ।
 
==के हेर्नुहोस् ==
 
विष्णु भगवानले पृथ्वीको भार हर्न निम्ति लिएका बिभिन्न अवतारहरूको सूचि :-
{{अवतार}}
 
==सन्दर्भ सामग्री==
{{reflist}}
"https://ne.wikipedia.org/wiki/अवतार" बाट अनुप्रेषित