"शान्तरक्षित" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
| occupation = भिक्षु
}}
'''शान्तरक्षित''' (७२५-७८८)<ref name="stanford.edu">stanford.edu: [http://plato.stanford.edu/entries/saantarak-sita/ Śāntarakṣita (Stanford Encyclopedia of Philosophy)]</ref> आठौं शादब्दीको भारतीय बौद्ध ब्राह्मण र नालन्दा बौद्ध विश्वविद्यालयको एक प्रसिद्ध विद्वान आचार्य तथा मठाधीश थिए। उहाँले योगाचारा स्वतन्त्रिक् माध्यमिकको दार्शनिक स्थापन पनि गर्नु भएको थियो जुन आचार्य नागार्जुनको माध्यमिक सम्प्रदाय र आचार्य असंगको योगाचारा तथा आचार्य धर्मकीर्तिको तार्किक एवं ज्ञानमीमांसीय मध्यमक सम्प्रदाय साथ सम्बन्धित रहेको छन्। उहाँ आठौं शादब्दीको तिब्बती सम्राट [[ठ्रीस्रोङ देउचन]]को निमन्त्रणा अनुसार नालन्दा देखि तिब्बत सम्म यात्रा गरी तिब्बतमा बौद्ध धर्मको परिचय साथै मूलसर्वास्तिवादी अनुसार विनय शासन अथवा प्रतिमोक्षा-संवरको परम्पर स्थापन गरी तिब्बतको पहिलो बौद्ध शैक्षिक केन्द्र ({{bo-textonly|བསམ་ཡས་གཙུག་ལག་ཁང་།}}) सम्यास चुग्लगखङमा विनयसुत्रको शिक्षा दिनु भएकोले तिब्बती बौद्ध सम्प्रदायको इतिहासमा उहाँको एक महत्वपूर्ण भूमिका रहेको छ। त्यस समयमा उहाँले सम्यास शैक्षिक केन्द्रमा संस्कृत भाषाको गुरु र बौद्ध ग्रन्थको अनुवाद कार्यमा मार्गदर्शन पनि गर्नु भएको थिए। तिब्बती इतिहासमा उहाँउहाँको निधन नौ सय सालको उमेरमा तिब्बत मै भएको उल्लेख गरेको छन्।
 
== सन्दर्भ ==
"https://ne.wikipedia.org/wiki/शान्तरक्षित" बाट अनुप्रेषित