"नेपाल प्रहरी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा Fixed typo चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
सा Fixed typo चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ११५:
==नेपाल प्रहरीको इतिहास==
===प्रहरी संगठनको शुरुवात===
शान्ति-सुरक्षा कार्यमा प्रहरीलाई व्यवस्थित रूपमा परिचालन गर्ने कार्य सन् १९१४ देखि
सन् १९१९ (बि.सं. १९७६ पौष)को अन्त्यतिर [[चन्द्र शमशेर जङ्गबहादुर राणा|चन्द्र शमशेर]]ले काठमाडौं उपत्यकाको शान्ति-सुरक्षाको व्यवस्था प्रहरीलाई सुम्पिने हेतू जिल्ला-पुलिस इन्स्पेक्टर सवाल जारी गरे। यस सवालले [[काठमाडौं|काठमाडौं उपत्यका]]मा शान्ति-सुरक्षाका निमित्त एउटा सदर पुलिस गोश्वरा, ६ थाना र १७ चौकी खडा गरी सदर पुलिस गोश्वारा हनुमान ढोकामा स्थापना गरीयो भने ६ थानामध्ये चार थानाहरू क्षेत्रपाटी, असन, कालभैरव र जैसीदेवलमा तथा बाँकी २ थाना ललितपुर र भक्तपुरमा एक एक खडा गरिए। बाँकी चौकीहरू उपत्यकाको शहरी क्षेत्र वरिपरि स्थापना गरिए।
|