"टेलिफोन" का संशोधनहरू बिचको अन्तर

सा Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा Fixed typo
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ७:
ग्राहम बेल संगितको शौखिन थिए । संगीतलाई मात्र कानले हैन दिमागले सुन्नुहुन्थ्यो । उँहा ध्वनीको स्वरूपको ज्ञाता पनि हुनुहुन्थ्यो । यसैले उहाँलाई टेलीफोनको अविष्कार गर्न मद्दत पुग्यो । उनले पहिला इलेक्ट्रिक टेलिग्राफ बनाउनु भयो ।
यस पछि १८७५मा उहाँको [[स्मिथ सोनियन इंस्टीच्यूट]]को निर्देशक [[जोसेफ हेनरी]] सित भेंट भयो । उहाँले ग्राहमको टेलिफोनको विचार सुनेर उत्साह प्रकट गर्नु भयो । त्यस पछि थोमस वाटसन र ग्राहम बेल दुबै टेलिफोनको विचारलाई साकार रूप दिन लागि परे । तब गएर उहाँहरूले टेलिफोनको अविस्कार गर्नु भयो ।
वर्ष<br> १८६०मासन् १८६० मा [[एलीशा ग्रे]] र एलेक्जेंडर ग्राहम बेल दुबै जानालेजनाले टेलीफोनटेलिफोन बनाउने तरीकाको खोज गरि सकेका थिए।थिए । दुबै जानाजना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो।भयो ।
<br />
यस पछि दुबै जानाजना [[कानून|कानूनी]] लडाई लडन थाले।थाले । अन्तमा एलेक्जेंडर ग्राहम बेलको जीत भयो।भयो । यही कारण हो कि आज हामी टेलीफोनकोटेलिफोनको पहिलो अविष्कारकको नाम ग्राहम बेल जान्दछौं एलिशा ग्रे होइन।
वर्ष १८६०मा [[एलीशा ग्रे]] र एलेक्जेंडर ग्राहम बेल दुबै जानाले टेलीफोन बनाउने तरीकाको खोज गरि सकेका थिए। दुबै जाना आ-आफ्नो डिजाइन लिएर पटेंट अफिस तर्फ कुदे, तर ग्राहम बेलले पहिले पेटेंट गराउन सफल हुनु भयो।
यस पछि दुबै जाना [[कानून|कानूनी]] लडाई लडन थाले। अन्तमा एलेक्जेंडर ग्राहम बेलको जीत भयो। यही कारण हो कि आज हामी टेलीफोनको पहिलो अविष्कारकको नाम ग्राहम बेल जान्दछौं एलिशा ग्रे होइन।
=== कस्तो थियो शुरुको फोन? ===
[[चित्र:Alt Telefon.jpg|right|thumb|An [[Olivetti]] [[घुमायेर डायल गर्ने टेलिफोन]], c.१९४०s]]
पहिला टेलीफोनमाटेलिफोनमा ध्वनी सन्देश जाने र आउने एउटै तारको प्रयोग गरिन्थ्यो र जमीन मुनिबाट टेलीग्रामटेलिग्राम सिस्टम जस्तै टेलीफोनबाटटेलिफोनबाट पनि सन्देश पठाइन्थ्यो।पठाइन्थ्यो । त्यसमा एउटै ठाँउ हुन्थ्यो जस्लाई बोल्ने बेला मुखको छेउमा ल्याएर बोलिन्थ्यो र सुन्ने बेला कान नजीक ल्याएर सुनिन्थ्यो।सुनिन्थ्यो ।
 
=== विकास क्रम ===
[[चित्र:1896 telephone.jpg|thumb|१८९६को एउटा फोन [[स्विडेनबाट]]]]
त्यती बेला टेलीफोनमाटेलिफोनमा म्याग्नेटो वा ब्याट्री लगाइन्थ्यो जस्ले गर्दा उच्च भोल्टेज उत्पन्न हुन्थ्यो।हुन्थ्यो । यो एक्सचेंज अपरेट गर्नको लागि एउटा सिग्नलको काम गर्थ्यो।
सन् १८७७-८८मा८८ मा एडिसनले कार्बन माइक्रोफोन बनाउनु भयो, जस्लाई टेलिफोनमा लगाउन थालियो। यस कार्बन माइक्रोफोनलाई १९२०मा [[रेडियो]]मा कार्यक्रम प्रसारणको समयमा लगाउन थालियो। टेलीफोनमाटेलिफोनमा चार तारको सर्किटको प्रयोग गरिन्थ्यो।
 
== नेपाल दूरसञ्चार ==
"https://ne.wikipedia.org/wiki/टेलिफोन" बाट अनुप्रेषित