"प्रस्तुतिकरण" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा सुधार
पङ्क्ति १:
प्रस्तुतिकरण ({{lang-en|Presentation}}) भन्नाले दर्शक समक्ष कुनै विषयको सम्बन्धमा प्रस्तुति दिने प्रक्रियालाई बुझिन्छ । यसमा सामान्यतया प्रर्दशन, पृष्ठभूमि, व्याख्यान वा भाषण मार्फत दर्शकहरूलाई जानकारी प्रदान गर्ने उद्देश्य लिएर गर्ने गरिन्छ । प्रस्तुतिकरण विभिन्न माध्यमहरूबाट दिन सकिन्छ तर हाल प्रविधिको विकाससँग सँगै विभिन्न सफ्टवेयरहरू प्रस्तुतिकरण सम्बन्धि कार्यहरूलाई सरल तथा सहज भएको छ । प्रस्तुतिकरणलाई राम्रो तथा सजिलो बनाउनको लागी चित्र, विभिन्न मिडिया फाइलहरूको प्रयोग गर्ने गरिन्छ ।
[[file:Frank Schulenburg giving a presentation at Wikimania 2011.jpg|thumb|विकिमेनिया २०११ मा प्रस्तुतिकरण दिदै फ्रान्क स्चुलेनबर्ग]]
प्रस्तुतिकरण ({{lang-en|Presentation}}) भन्नाले दर्शक समक्ष कुनै विषयको सम्बन्धमा प्रस्तुति दिने प्रक्रियालाई बुझिन्छ । यसमा सामान्यतया प्रर्दशन, पृष्ठभूमि, व्याख्यान वा भाषण मार्फत दर्शकहरूलाई जानकारी प्रदान गर्ने उद्देश्य लिएर गर्ने गरिन्छ । प्रस्तुतिकरण विभिन्न माध्यमहरूबाट दिन सकिन्छ तर हाल प्रविधिको विकाससँग सँगै विभिन्न सफ्टवेयरहरू प्रस्तुतिकरण सम्बन्धि कार्यहरूलाई सरल तथा सहज भएको छ । प्रस्तुतिकरणलाई राम्रो तथा सजिलो बनाउनको लागी चित्र, विभिन्न मिडिया फाइलहरूको प्रयोग गर्ने गरिन्छ ।
 
==प्रस्तुतिकरण सम्बन्धि सफ्टवेयरहरू==
"https://ne.wikipedia.org/wiki/प्रस्तुतिकरण" बाट अनुप्रेषित