"टेलिभिजन" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
साकुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति १:
[[चित्र:Early portable tv.jpg|पुरानो पोर्टेबल टेलिभिजन|thumb]]
'''टेलिभिजन''' (अङ्ग्रेजी '''television''', छोटकरीमा '''TV''' वा '''
टेलीभिजन प्रविधिको अविष्कारका धेरै वैज्ञानिकको नाम जोडिएको छ। सन् १८८४मा जर्मनका निप्को भन्ने वैज्ञानिकले –क्याथर्ड रे ) भन्ने एक किसिमको स्क्रिनको आविष्कार गरेका थिए। यसमा तारद्धारा किरणहरू सहित चित्र पठाउन कसिन्थ्यो। यसैबाट टेलिभिजनको सुरु हुने सङ्केत मिलेको थियो। सन् १९२३मा भ्लादिमिर जोरकिनले आरकोनोस्कोप ट्यूबको आविष्कार गरेपछि उनीद्धारा नै तस्बीरको आविष्कार भयो। सन् १९३८मा फोटो सेलद्धारा स्क्यान गर्ने प्रथाको सुरुवात भयो।
|