"कुमार नरसिंह राणा" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: {{Infobox officeholder |honorific-prefix = बृगेड कर्णेल मान्यवर नेपाल तारा |name = कुमार नरसि...
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९:
|known_for = आर्किटेक्चर, भवन निर्माण
|notable_works = [[सिंह दरवार]], [[शंकर होटल]]
|awards = [[नेपाल तारातारादिश]] तृतीय श्रेणी
}}
'''कुमार नरसिंह राणा''' नेपालको प्रथम सिभिल इन्जिनियर हुन्। उनी काजी [[बालनरसिंह कुँवर]]का नाति र बद्रीनरसिंह राणाका काँहिला छोरा हुन्। उनका भाइ [[किशोर नरसिंह राणा]] पनि सिभिल इन्जिनियर हुन्।<ref>http://www.royalark.net/Nepal/lamb2.htm</ref>
 
==कार्य==
उनले भाइसँग सम्मिलित भई [[सिंहदरवार]]को निर्माण गरेका हुन्। भर्सेलिस दरबारको परिकल्पनामा सिंहदरवारको खाका कोरिएको थियो जसमा १७०० कोठाको नक्सा तयार पारिएको थियो। उनले अग्नि शमशेरको निवास [[शंकर होटल]]को डिजाईन कोरेका हुन्। त्यस्तै विभिन्न भवनहरूमा नियो-क्लासिकल डिजाइन भित्र्याएका थिए।