"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

/* पाचौं जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेको भविष्यवाणी अनुसार पद्म नोर्बु रिन्पोछेको ज...
/* पाचौं जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेको भविष्यवाणी अनुसार पद्म नोर्बु रिन्पोछेको ज...
पङ्क्ति ४३:
:जल-बाँदर सालको कुलपुत्र हुने छ।
:बौद्ध शासन र प्राणीको हित हुने शुभ-सङ्केतको उदय हुने छ।
:पाचौं जोग्छेन་ट्रुलकु छोस्क्यी दोर्जे द्वारा प्रकाशित।"<ref>{{bo-textonly|གྲུབ་དབང་པདྨ་ནོར་བུ་སྐུ་ཕྲེང་རིམ་བྱོན་གྱི་རྣམ་ཐར་མདོར་བསྡུས༔ དཔལ་ཡུལ་པད་ནོར་ཐུབ་བསྟན་ཆོས་ཀྱི་གླང་པོའི་གསུང་འབུམ།}} <br />
[http://www.tbrc.org/eBooks/W21825-2116-5-16-any.pdf सिद्धेश्वर पद्म नोर्बु रिन्पोछेको क्रमिक अवतारको जीवनी, पृष्ठ नं. ४.४-४.६]</ref><br />
तदनुसार पद्म नोर्बु रिन्पोछेको जन्म तिब्बती संवत् २०५९, सोह्रौं रब्ज्युङ, जल-बाँदर वर्षाको बाह्रौं महिना (पौष) मा अर्थात् सन् १९३२ मा तिब्बत खाम प्रान्तको पोवो भन्ने ठाउँमा घरको वरीपरी फूल फुल्ने जस्ता शुभ सङ्केत साथ ठ्रग्थुङ दुद्दुल दोर्जेको वंश पिता सोद्नम ग्युर्मेद र मता जोम्स् क्यीदको पुत्रमा भएको थियो। वालकको नाम तन्जीन राखियो र सिद्धेश्वर पल्छेन दुस्पको प्रमाणिक पुनरावातरको रूपमा स्वीकार गरे। त्यस पछि तिब्बती संवत् २०६३ साल, अग्नि-मुसा वर्षा अर्थात् सन् १९३६ मा पाँच सालको उमेर हुँदा पल्युल साम्प्रदायिक मठ नामग्याल ज्यङ्छुब छोल्सिङमा आमन्त्रित गरी सिंहासनारोहण साथ पल्छेन दुस्पको अवतारमा घोसणा गरे।