"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

/* पाचौं जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेको भविष्यवाणी अनुसार पद्म नोर्बु रिन्पोछेको ज...
पङ्क्ति ३६:
===पाचौं जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेको भविष्यवाणी अनुसार पद्म नोर्बु रिन्पोछेको जन्म===
पल्युल सम्प्रदायमा सम्बन्धित् पद्म नोर्बु रिन्पोछेको दोस्रो अवतार सिद्धेश्वर पल्छेन दुस्पको महापरिनिर्वाण पछि पाचौं जोग्छेन रिन्पोछे थुब्तन छोस्क्यी दोर्जेले पुनरावातरको भविष्यवाणी यस प्रकारका रहेको छन्:<br />
:"उत्तम स्थान पोवोको उपरी भेकमा
:अटल अग्लो र सुन्दर रत्न शिलापर्वतको फेदीमा।
:भिभिन्न वनस्पति, पोखरी र तालले अलंकृत
पङ्क्ति ४३:
:जल-बाँदर सालको कुलपुत्र हुने छ।
:बौद्ध शासन र प्राणीको हित हुने शुभ-सङ्केतको उदय हुने छ।
:पाचौं जोग्छेन थुब्तन छोस्क्यी दोर्जे द्वारा प्रकाशित।"<br />
तदनुसार पद्म नोर्बु रिन्पोछेको जन्म तिब्बती संवत् २०५९, सोह्रौं रब्ज्युङ, जल-बाँदर वर्षाको बाह्रौं महिना (पौष) मा अर्थात् सन् १९३२ मा तिब्बत खाम प्रान्तको पोवो भन्ने ठाउँमा घरको वरीपरी फूल फुल्ने जस्ता शुभ सङ्केत साथ ठ्रग्थुङ दुद्दुल दोर्जेको वंश पिता सोद्नम ग्युर्मेद र मता जोम्स् क्यीदको पुत्रमा भएको थियो। वालकको नाम तन्जीन राखियो र सिद्धेश्वर पल्छेन दुस्पको प्रमाणिक पुनरावातरको रूपमा स्वीकार गरे। त्यस पछि तिब्बती संवत् २०६३ साल, अग्नि-मुसा वर्षा अर्थात् सन् १९३६ मा पाँच सालको उमेर हुँदा पल्युल साम्प्रदायिक मठ नामग्याल ज्यङ्छुब छोल्सिङमा आमन्त्रित गरी सिंहासनारोहण साथ पल्छेन दुस्पको अवतारमा घोसणा गरे।