"बोनस शेयर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा सुधार
पङ्क्ति ३:
 
बोनस शेयर सामान्यतया [[शेयरधनी]]ले लिएको [[शेयर]] संख्याको आधारमा वितरण गरिन्छ ।  बोनस शेयरले कम्पनीको जारी शेयरको संख्यालाई बढाउने भएता पनि कम्पनीको मूल्यमा असर भने पार्दैन । बोनस शेयर जारी गर्दा [[कम्पनी]]को मुनाफा वा जगेडाको रकमलाई [[पूँजी]]मा परिणत गर्ने गर्दछ ।
 
नेपालको कम्पनी ऐन, २०६३ अनुसार बोनस शेयरलाई "''कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरधनीहरूलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर सम्झनु पर्छ र सो शब्दले बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ ।''"<ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref>  भनि परिभाषित गरेको छ ।
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/बोनस_शेयर" बाट अनुप्रेषित