सा
जानकारी थप
सा सुधार |
सा जानकारी थप |
||
पङ्क्ति १:
{{कम्पनी sidebar}}
'''शेयरधनी''' ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक [[कम्पनी]]को [[शेयर]]को स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने [[कम्पनी]]ले उक्त लगतलाई [[कम्पनी रजिष्ट्रारको कार्यालय]]बाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको [[शेयर]]को मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।
Line ५ ⟶ ६:
==सन्दर्भ सामग्रीहरू==
{{reflist|30em}}
[[श्रेणी:कम्पनी]]
|