"सेयरधनी" का संशोधनहरू बिचको अन्तर

सा
सुधार
(जानकारी थप)
सा (सुधार)
'''शेयरधनी''' ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक [[कम्पनी]]को [[शेयर]]को स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने [[कम्पनी]]ले उक्त लगतलाई [[कम्पनी रजिष्ट्रारको कार्यालय]]बाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको [[शेयर]]को मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।
 
नेपालको कम्पनी ऐन, २०६३ मा शेयरधनीलाई "'''शेयरधनी भन्नाले कम्पनीको शेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।'''"<ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> भनेर परिभाषित गरेको छ ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/592074" बाट अनुप्रेषित