"टिस्टा नदी" का संशोधनहरू बिचको अन्तर

सा Biplab Anand द्वारा टिष्टा नदी पृष्ठलाई टिस्टा नदी मा सारियो: सही शीर्षक
सुधार
पङ्क्ति १:
[[चित्र:River Tista.jpg|thumb|टिष्टा नदी]]
'''टिस्टा नदी''' भारतको [[पश्चिम बङ्गाल]] राज्यको [[दार्जीलिङ जिल्ला|दार्जिलिङ जिल्ला]]मा पर्दछ। टिस्टा नदी नेपाल अङ्ग्रेज युद्ध हुनु अगाडी सम्म नेपालको पूर्वी सिमाना थियो। यो नदी देखि [[मेची नदी]] सम्मका सम्पूर्ण पहाडी तथा तराई भूभाग [[नेपाल]] सरकारले [[सुगौली सन्धि]] माफर्त ब्रिटिस इस्ट इण्डिया कम्पनी सरकारलाई स्वामित्व हस्तान्तरण गर्नु पर्‍यो।पर्यो।
 
यस्तो भनिन्छ कि टिस्टा नदी भारतीय प्रान्त [[सिक्किम]]को जीवनरेखा हो, [[सिक्किम]] प्रान्तको जति लम्बाई छ लगभग पुरै लम्बाईबाट भएर बग्ने यो नदी वरदांत [[हिमालय]]को समसितोष्ण र नदीको घाटीबाट उष्णकटिबंध तापमानलाई काटेर लैजान्छ। चमकिलो हरियो (emerald) रंगको यो नदी बंगलादेशको ब्रह्मपुत्र नदीमा मिल्नुभन्दा पहिलासम्म यो नदी [[सिक्किम]] र पश्चिम बंगालको सिमानाको रूपमा रहन्छ। यस नदीको सम्पूर्ण लम्बाई ३१५ किमी (१९६ माइल) रहेको छ।
"https://ne.wikipedia.org/wiki/टिस्टा_नदी" बाट अनुप्रेषित