"सेयरधनी" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: शेयरधनी ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम...
 
जानकारी थप
पङ्क्ति १:
'''शेयरधनी''' ({{lang-en|Shareholder or Stockholder}}) भन्नाले कुनै पनि पब्लिक वा प्राइभेक कम्पनीको[[कम्पनी]]को शेयरको[[शेयर]]को स्वामित्व धारण गर्ने व्यक्ति वा निकायलाई जनाउँदछ । कम्पनीको शेयरधनीहरूको नाम शेयरधनी लगतमा राखिएको हुन्छ भने कम्पनीले[[कम्पनी]]ले उक्त लगतलाई [[कम्पनी रजिष्ट्रारको कार्यालयबाटकार्यालय]]बाट अनुमोदन गराउनु पर्ने हुन्छ । शेयरधनीहरूले कम्पनीको शेयर धारण गरेता पनि उनीहरूको दायित्व कम्पनीमा सिमित हुने गर्दछ्, शेयरधनीहरूले आफूले धारण गरेको शेयरको[[शेयर]]को मूल्यसम्मको दायित्व बहन गर्ने गर्दछ ।
 
नेपालको कम्पनी ऐन, २०६३ मा शेयरधनीलाई "'''शेयरधनी भन्नाले कम्पनीको शेयरमा स्वामीत्व भएको व्यक्ति सम्झनु पर्छ ।'''"ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref> भनेर परिभाषित गरेको छ ।
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist|30em}}
"https://ne.wikipedia.org/wiki/सेयरधनी" बाट अनुप्रेषित