"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

सा सुधार
पङ्क्ति ३१:
|website = http://www.palyul.org/
}}
'''पद्म नोर्बु रिन्पोछे''' , '''पद्नोर रिन्पोछे''' वा '''ड्रुब्वाङ पद्म नोर्बु रिन्पोछे''' ([[सम्भोट लिपि|तिब्बती]]: {{Bo-textonly|པདྨ་ནོར་བུ།}} [[वयली लिप्यन्तरण|Wylie]]: pad ma nor bu, १९३२ - मार्च २७, २००९) [[ञिङमा]] [[पल्युल सम्प्रदाय|पल्युल]] साम्प्रदायिक मठको एघारौ सिंहासन-धारक र [[ञिङमा]] सम्प्रदायको तेस्रो परम प्रमुख गुरुगुरू थिए।थिए । उहाँलाई भारतीय बौद्ध धर्मको महापण्डित विमलमित्रको अवतारको रूपमा पनि मान्ने गरिन्छ।गरिन्छ । उहाँ महासन्धि शिक्षण परम्पराको सुविज्ञ गुरुकोगुरूको रूपमा तिब्बती बौद्धको दुनियामाक्षेत्रमा व्यापक रूपले प्रसिद्ध थियो।थिए ।
 
==जीवनी==
==पद्म नोर्बु रिन्पोछेको पुर्व जन्ममा उल्लेखित भरतीय र तिब्बती बौद्ध विद्वान हरू==
Line ५० ⟶ ५१:
 
==पल्युल सम्प्रदाय==
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो।हो । यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन्।छन् । त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरुगुरू तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ। । [[तिब्बत]] ([[जनबादी गणतन्त्र चीन|चिन]]), [[नेपाल]], भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एशियाली, पश्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्षशिक्षा तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन्।छन् ।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
 
==नाम्ड्रोल्लिङ==
[[नाम्ड्रोल्लिङ]] (वा थेग्छोग नाम्ड्रोल शद्ड्रुब दरग्यास लिङ) विश्वमा तिब्बती बौद्ध धर्म अन्तर्गत ञिङमा सम्प्रदायको सबै भन्दा ठूलो शिक्षा केन्द्र मध्ये एक हो।हो । यो शिक्षा केन्द्र दक्षिण भारत, कर्नाटक, मैसूर जिल्ला को बैलकुप्पेमा पर्दछ।पर्दछ । हाल यहाँ हजारौं विधार्थीहरुको लागि छात्रावास, शिक्षा केन्द्र, पुस्तालय, अस्पताल, ध्यान केन्द्र इत्यादि पनि रहेको छन्।छन् । यसको स्थापन सन् १९६२ मा [[पद्म नोर्बु रिन्पोछे]]ले गर्नु भएको थियो।थियो ।
 
==प्रमुख शिष्यहरू==