"गीर्वाणयुद्ध विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
{{Infobox royalty
| name =गीर्वाणयुद्ध विक्रम शाह
| image =King Girvan YuddhavikramYuddha Bikram Shah (1797-1816) LACMA M.76.129.jpg
| caption = राजा गीर्वाणयुद्ध विक्रम शाह
| caption =
| reign = विसं १८५५ फाल्गुण २८ – १८७३ मङ्सिर ०८
| full name =
|}}
वि.सं. १८५४मा पिता [[रणबहादुर शाह]] र माता कान्तिमतिका सुपुत्रका रूपमा जन्मेका श्री ५ गीर्वाणयुद्ध विक्रम शाह आफ्ना बाबु जीवित हुँदाहुँदै पनि डेढ वर्षको अल्पायुमै नेपालका राजा भएका थिए । वि.सं. १८५५ मा राजा भएका यिनको अल्पायु मै २० वर्षको उमेरमा वि. सं.१८७३ मा निधन भएको थियो । यिनको पालामा नेपालको सिमाना, रणबहादुर शाहको हत्या र सुगौली सन्धी भएका थिए। बेलायती शक्ति र भोटर्फको शक्तिमा व्यापक रूपमा विस्तार भएको अवस्थामा पनि [[भीमसेन थापा]] जस्ता मुख्तियार भएको कारण यिनले शासन गर्न सके । यिनको शासनकालमा भएको [[सुगौली सन्धि]] नेपालको इतिहासमा प्रसिद्ध छ । यिनले ''वीर विक्रम'' को उपाधि धारण गरेका थिए।
[[File:King Girvan Yuddhavikram Shah (1797-1816) LACMA M.76.129.jpg|thumb|राजा गिर्वाणयुद्ध]]
 
{{नेपालको शाह राजव‌ंशको वंशवृक्ष}}
 
१,८६५

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/591724" बाट अनुप्रेषित