"लोसार" का संशोधनहरू बिचको अन्तर

→‎तमू लोसार: सामान्य सुधार
→‎सोनाम लोसार: सामान्य सुधार
पङ्क्ति ५७:
==सोनाम लोसार==
 
मूलमुख्य लेख: [[सोनाम ल्होसार|सोनाम लोसार]]
'''सोनाम लोसार'' भनेर ह्योल्मो र तामाङ्ग जातिले मनाउने गर्दछन्। यो माघे संक्रान्तिको छेउछाउमा पर्छ। घर-आँगन लिपपोत गरी, नुहाइधुवाई चोखो भएर पूजा गर्दै यो पर्व मनाउने गरिन्छ। सक्नेले लामा पुरोहितबाट, नसक्नेले घरकै मुलीबाट पूजापाठ गर्ने गरिन्छ। गहुँको पीठो आकाशतर्फ उडाएर देवताको विजय र भूतपिचासकोभुतप्रेतको पराजय होस् भनेर कामना गरिन्छ। मान्यजनबाट आशीर्वाद लिंदैलिँदै बाबरी रोटी, फूलौरा, कन्दमूल आदि खाँदै रमाइलो गरिन्छ।
 
==ग्याल्पो लोसार==
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित