"लोसार" का संशोधनहरू बिचको अन्तर

→‎ग्याल्पो लोसार: समान्य सुधार
→‎तमू लोसार: सामान्य सुधार
पङ्क्ति ५२:
==तमू लोसार==
 
मूलमुख्य लेख: [[तमु लोसारल्होसार|तमु (तोला) लोसार]]<br>
''तमु (तोला) लोसार'' मुलतः गुरुङ जातिले मनाउने गर्छन्। यो पुस महिनाको १५ वा १६ गते पर्छ। लोसारकैलोसारको दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'वर्ष आयो' भन्दै नयाँ वर्षोवर्षको स्वागत गरिन्छ। लोसारको दिन बिहानदेखि नेनै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ।
 
==सोनाम लोसार==
"https://ne.wikipedia.org/wiki/लोसार" बाट अनुप्रेषित