"सिमीकोट" का संशोधनहरू बिचको अन्तर

Fixed typo, Fixed grammar, Added links
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
सा 36.253.255.18 (वार्तालाप)द्वारा Pitambar Bhattaraiद्वारा गरिएको पछिल्लो संशोध...
पङ्क्ति १:
{{Infobox settlement
राम्रो सिमकोट हाम्रो सिमकोट
<!--See the table at Infobox settlement for all fields and descriptions of usage-->
<!-- Basic info -->
पङ्क्ति ७०:
|footnotes =
}}
'''सिमीकोट''' [[नेपाल]]को [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्यपश्चिमाञ्चल]] विकास क्षेत्र, [[कर्णाली अञ्चल]]को [[हुम्ला जिल्ला]]मा अवस्थित गाउँ विकास समिति हो। करिब ३ हजार मीटर उचाईमा रहेको सिमीकोट [[हुम्ला जिल्ला]]को सदरमुकाम हो। सिम र कोट(डाँडा) मिलेर सिमकोट बनेको हो। स्थानीय बासिन्दाहरू यसलाई सिमकोट नै भन्ने गर्दछन्। यहाँ एक विमानस्थल रहेको छ जुन अहिलेसम्म कालोपत्र हुन सकेको छैन। सिमिकोट [[कैलाश पर्वत]] तथा [[मानसरोवर]] जाने ढोकाको रूपमा पनि परिचित छ। यहाँबाट बर्षेनि हजारौं धार्मिक तथा सहासिक पर्यटकहरू जाने गरेको पाइन्छ।
 
==सिमिकोट विमानस्थल==
"https://ne.wikipedia.org/wiki/सिमीकोट" बाट अनुप्रेषित