"स्वस्थानी व्रत" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २:
==ब्रतको नियम==
 
ब्रतालुहरू हरेक दिन विहानैदेखि हात खुट्टाको नङ काटेर स्नान गरी ब्रत बस्ने गर्दछन् । ब्रतको क्रममा स्वस्थानीको पूजा आराधना गर्नका साथै घरघर वा समुहमा बसेरमा श्री स्वस्थानी ब्रतकथा बाचन गर्ने गरिन्छ । काठमाडौंको साँखुस्थित [[शाली नदी]], [[पशुपति]] [[गौरीघाट]], [[गुहेश्वरी मन्दिर|गुहेश्वरी]], [[सतीदेवी]]का अङ्गपतन भएका विभिन्न धार्मिकस्थल तथा महादेव मन्दिरमा श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ । ती स्थानहरूमा ब्रतको अबधिभर मेला पनि लाग्ने गर्दछ ।<ref>http://www.nepalsamuha.com/swastani-brata-started.html</ref>
 
==यो पनि हेर्नुहोस्==
{{नेपाली चाड पर्वहरू}}