"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
→‎यातायात तथा सञ्चार: टाइपो ठीक गरियो, लिङ्क थप भयो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन
पङ्क्ति ९४:
 
== यातायात तथा सञ्चार ==
वीरेन्द्रनगर नगरपालीकामा हाल झन्डै पचासहजारको हारहारीमा मानीस बसोबास गर्दछन साथ साथै नेपालमा फैलिएको गृहयुद्दले वीरेन्द्रनगरलाई आप्रवासी हरूको सहर बनएको छ छेउछाउका पाहाडी जिल्लाबाट मावोवादी युध्दपिडीतहरू सरेर यांहा बसेका छन्। मिति २०७१।०१।२५ गते नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय बमोजिम यस नगरपालिकामा छिमेकका उत्तरगंगा र लाटीकोइली [[गाविस]] समेत समावेश भएका थिए । साथै मिति २०७१।०८।१६ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार पुनः जर्वुटा गाविस लाई समेत गाभेर हाल यस नगरपालीकालाई २४ वटा वडामा विभाजन गरिएको छ।<ref name="वीरेन्द्रनगर नगरपालिकाको क्षेत्र पुन: विस्तार" /> याँहाको टेलीफोन कोड०८३ हो। वीरेन्द्रनगरलाई देशका प्रमुख स्थान सँग जोडने कार्य रत्न राजमार्गले कोहलपुरमा महेन्द्र राजमार्ग सँग जोडदै पुरा गरेको छ, जसमार्फत वीरेन्द्रनगर बुटवल, भरतपुर, हेटौडा, काठमाडौं, इटहरी, धरान, विराटगरविराटनगर, दमक, बिर्तामोड, काकडभिट्टा लगायतका सहर हरू सँग जोडीन पुगेको छ। भने भर्खरै निर्मीत कर्णाली राजमार्गले दैलेख जिल्लाका साथै कर्णाली अञ्चलका कालीकोट, जुम्ला लगायतका जिल्ला सँग जोडेको छ। त्यसै गरी दांग उपत्यका बाट सल्यान हुदै सुर्खेत पसेको कच्ची सडकले [[तुल्सीपुर नगरपालिका|तुल्सीपुर]] तथा [[त्रिभुवननगर]] सँग जोडेको छ त्यसै गरी नवनिर्मीत जाजरकोट सडकले जाजरकोटको सदरमुकाम तथा रूकुमको चोरजाहारी सँग जोडेको छ, वीरेन्द्रनगरमा आधुनीक सञ्चारका साधन, इमेल, इन्टनेट, पोष्टपेड तथा प्रिपेड मोवाइल, लोकल फोन एस टि डी तथा आइ एस टि डी लगायत सबै सुबिधा उपलब्ध छन।
 
==स्वास्थ्य==