"अक्षय तृतीया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८:
|उद्देश्य = धर्म, पुण्य, धन और <br />कर्म आदि अक्षय फल
|आरम्भ =
|तिथि = [[वैशाखबैशाख]] महिनाको [[शुक्ल पक्ष]] को [[तृतीया]] तिथि
|दीर्घ-प्रकार =
|तारीख =
पङ्क्ति २२:
|type =<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->hindu<!--DO NOT CHANGE! THIS CONTROLS COLOUR-->
}}
'''अक्षय तृतीया''' [[वैशाखबैशाख]] मासको [[शुक्ल पक्ष|शुक्ल]]को पक्षको [[तृतीया]] तिथिलाई भनिन्छ।भनिन्छ । [[पुराण]] ग्रंथहरुग्रंथहरू अनुसार उअसयस दिनदिनमा जो पनि शुभ कार्य गनिन्छ त्यसको अक्षय फल पाइन्छ भन्ने लोक विश्वास छ।छ ।<ref name="दुनिया">[http://hindi.webdunia.com/religion/occasion/others/1005/15/1100515058_1.htm अक्षय तृतीया : दान का महापर्व ]।वेब। वेब दुनिया</ref> यसै कारण अक्षय तृतीया भनिएको हो।<ref name="नवभारत">[http://navbharattimes.indiatimes.com/articleshow/4448085.cms शुभ मुहूर्तको अर्को नाम हो अक्षय तृतीया ]।नवभारत। नवभारत टाइम्स।२७ एप्रील, २००९। पं.केवल आनंद जोशी</ref> सबै बाह्र महिनाका शुकल पक्षीय तृतीया शुभ छन् तर [[वैशाखबैशाख]] महिनाको तिथि '''स्वयंसिद्ध मुहूर्तहरुमामुहूर्तहरूमा''' मानिन्छ।मानिन्छ । [[भविष्य पुराण]] अनुसार यस तिथिको युगादि तिथिहरुमातिथिहरूमा गणना हुन्छ, [[सत्य युग]] र [[त्रेता युग]]को प्रारंभप्रारम्भ यसै तिथिबाट भएको थियो।थियो । भगवान [[विष्णु]]ले नर-नारायण, [[हयग्रीव]] र [[परशुराम अवतार|परशुराम]] को अवतरण पनि यसै तिथिमा भएको थियो।
 
== महत्व ==
== धार्मिक परम्पराहरुपरम्पराहरू ==
 
{{उक्ति|सर्वत्र शुक्ल पुष्पाणि प्रशस्तानि सदार्चने।<br />
दानकाले च सर्वत्र मन्त्र मेत मुदीरयेत्॥}}
== संस्कृतिमा ==
हिन्दुशास्त्रहरुकाहिन्दुशास्त्रहरूका अनुसार वर्षभरीमा कैंयौं विशेष योगहरुयोगहरू पर्छन । ती मध्ये एउटा महायोगको नाम हो अक्षय तृतीया (Axaya Tritiya)। यो महायोग वर्षमा केवल एक पटक मात्र पर्दछ । ज्योतिषहरुकाज्योतिषहरूका अनुसार यस दिनमा गरिएका सबै सत्कर्महरुकोसत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्नेजस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महत्वपूर्ण मानिन्छ ।
हिन्दु कालगणनानुसार चार स्वयं सिद्ध मुहूर्तहरुमुहूर्तहरू छन् ती मध्य एक हो ‘अक्षय तृतीया’ । बैशाख महिनाको शुक्ल पक्षको तृतीया तिथिलाई नै अक्षय तृतीया भनिन्छ । अक्षयको अर्थ हुन्छ कहिल्यै क्षय नभएर स्थायी रहोसरहने । पौराणिक कथाअनुसार विष्णुले परशुराम अवतार लिएकाले आजकायस दिनलाई परशुराम जयन्तीका रुपमा पनि मनाइन्छ । परशुरामलाई विष्णुका दशावतारमध्ये एक मानिन्छ । परशुराम चिरन्जीवी छन् । उनको आयुको क्षय भएन त्यसैले यस तिथिलाई चिरन्जीवी तिथि पनि भनिन्छ । चार युगहरुमायुगहरूमा सत्य युग र त्रेता युगको प्रारम्भ यसै तृतीया तिथिबाट भएको हो । यसकारणले यस तिथिलाई ‘युगादितिथि’ पनि भनिन्छ । चार धामहरुमध्येधामहरूमध्ये एक बद्रीनाथधामको[[बद्री नाथ]] धामको ढोका यसै दिन अर्थात अक्षय तृतीय तिथिकै दिन खोलिन्छ । भनिन्छ यस शुभ तिथिमा गरिएका दान पूजन हवन दक्षिणा या कुनै पुण्य कार्य अक्षय फल प्रदान गर्ने किसिमको हुन्छ ।
यो एक स्वयं सिद्ध मुहूर्त हो । यो कुनैपनि शुभ कार्य गर्नका लागि सबभन्दा राम्रो तिथि हो । वेदव्यासले यसै दिन महाभारतको[[महाभारत]]को रचना प्रारम्भ गरेका थिए । कुनै पनि शुभ वा मांगलिक कार्य यसै दिन सम्पन्न गर्न सकिन्छ । भगवान नरनारायण हयगृव एवं परशुरामको जन्म यसै तिथिमा भएको थियो । लोकमान्यता छ कि अक्षय तृतीयाका दिन रोहिणी नक्षत्र परेन भने दुष्टहरुकोदुष्टहरूको बलबृद्धि हुन्छ । यस दिन जलले भरिएका कलश जूत्ता गाई भूमि स्वर्णपात्रको दान गर्नु पर्छ । अक्षय फल प्राप्ति होस् भन्ने कामनाका साथ यस तिथिमा पितृतर्पण गरिन्छ । वैशाख शुक्लपक्ष तृतीयाका दिन सातु र सर्वत दान गर्ने प्रचलन छ । दालचिनी ल्वाङ सुकुमेल अलैँची[[अलैंची]] [[मह]] चिनी सख्खर र मिस्रीमध्ये एक चिज लगाई सर्बतसँगै र जौको सातु दान गर्ने चलन छ । आज बुढाबुढीलाई छाता लौरो र कपडाको जुत्ता दान गर्ने तथा गच्छे भए गाई जमिन अन्न र सुन पनि सत्पात्रलाई दान दिइने गरिन्छ । यसै दिन कैलाशवासी महादेव र हिमालयकी छोरी पार्वतीको विवाह भएको विश्वास गरिन्छ । शास्त्रीय विधानअनुसार आज दियो कलश र गणेशलाई पूजी कलसमाथि अष्टदल लेखेको तामाको थाली राखेर अष्टदलमा पूजा गरिन्छ ।
शास्त्रमा अक्षय तृतीया एवं अक्षय तृतीयाको माहात्म्य
# शुभ एवं पूजनीय कार्य यसै दिन गरिन्छ, जसबाट प्राणी (मनुष्य) को जीवन धन्य हुन जान्छ ।
पङ्क्ति ४५:
# श्रीकृष्णले पनि यस तिथिलाई परम पुण्यमय मान्नु भएको छ । यस दिन मध्याह्नभन्दा पहिले नै स्नान, जप, तप, होम, स्वाध्याय, पितृ-तर्पण तथा दान आदि संपन्न गर्ने महाभाग व्यक्तित्वले अक्षय पुण्यफलको भागी हुने अवसर प्राप्त गर्दछ ।
 
==यो पनि हेर्नुहोस्==
== स्रोत ==
{{नेपाली चाड पर्वहरू}}
<references/>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
== बाहिरी बाह्य लिङ्कहरू ==
 
 
== प्रचलित कथाहरु ==
== जैन धर्ममा अक्षय-तृतीया ==
 
{{सन्दर्भ}}
 
== बाहिरी लिङ्कहरू ==
* [http://assamesenepali.com/article/nepali_articles/charparba.htm वर्षभरिका चाडपर्व]
 
"https://ne.wikipedia.org/wiki/अक्षय_तृतीया" बाट अनुप्रेषित